समाचार

बाम सरकार,सक्छस् भने देशैभरी बिना सिन्डीकेट आफैं साझा यातायात चलाएर देखा,

बाम सरकार,सक्छस् भने देशैभरी बिना सिन्डीकेट आफैं साझा यातायात चलाएर देखा,

Posted in समाचार
बाम सरकार,सक्छस् भने देशैभरी बिना सिन्डीकेट आफैं साझा यातायात चलाएर देखा, लेखिका : ज्वाला संग्रौला निजि सवारी साधनमा मात्र सिन्डिकेट तोडेर जुँगामा ताऊ लाएर पुग्दैन बाम सरकार,सक्छस् भने देशैभरी बिना सिन्डीकेट आफैं साझा यातायात चलाएर देखा,सिन्डीकेटधारी यातायात ब्याबसायीहरुले कर तिरेका छन् कि छैनन् , त्यस्को fair हिसाबकिताब राख र एउटा मात्र होईन सबै क्षेत्रका, बिशेष गरी राजनीतिको बुढो खास्टोभित्र अनुहार लुकाएर बसेका ‘ओठे राष्ट्रवादी ‘खेलाडीहरुको political syndicate का सबै गेमहरु तुरन्त बन्द गर।यातायात रोके सेनाले गाडी कुदाँउँछ भनेर अर्को “हिट डाईलग “ पनि यति सस्तोगरी नहान बादल महोदय, सेनाको काम गाडी चलाउने हो भने ड्राईभरका हातमा बन्दुक र आङमा बर्दी थमाईदेऊ..। अहिले नै हुकुमी आदेश र सैनिक परिचालनको नारा भजाएर जनतालाई किन तर्साउँछौ?शान्तिपूर्ण वार्ताबाटै समाधान गर्न सकिने सामान्य बिषयल
आज पनि बढ्यो ३ बर्ष कै उच्च मुल्य मा आज रियाल,रिंगेट,दिरहम नेपाली लाई निकै खुसीको खबर हेर्नुहोस विनिमय दर

आज पनि बढ्यो ३ बर्ष कै उच्च मुल्य मा आज रियाल,रिंगेट,दिरहम नेपाली लाई निकै खुसीको खबर हेर्नुहोस विनिमय दर

Posted in समाचार
आज पनि बढ्यो ३ बर्ष कै उच्च मुल्य मा आज रियाल,रिंगेट,दिरहम नेपाली लाई निकै खुसीको खबर हेर्नुहोस विनिमय दर काठमाडौं, वैशाख ८ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ १३ पैसा र विक्रिदर २८ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ९८ पैसा र विक्रिदर २९ रुपैयाँ १४ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ७२ पैसा र विक्रिदर २८ रुपैयाँ ८९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७ पैसा र विक्रिदर २७ रुपैयाँ २२ रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८७ पैसा र विक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५१ रुपैयाँ ५५ पैसा छ भने विक्रिदर ३ सय ५३ रुपैयाँ ५५ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ७९ रुपैयाँ ८० पैसा र विक्रिदर २ सय ८१ रुपैयाँ ४० पैसा रहेको
के हुदैछ वैशाख १० गते को दिन, यो जानकारी थाहा पाऔँ !

के हुदैछ वैशाख १० गते को दिन, यो जानकारी थाहा पाऔँ !

Posted in समाचार
के हुदैछ वैशाख १० गते को दिन, यो जानकारी थाहा पाऔँ ! वैशाख १० गते सोमबारको दिन धर्ती, सुर्य वृहस्पति सिधा एक रेखामा आउने छन । यसको साथै एक अपरिचित अनौठो ग्रह पृथ्वीको नजिक आउँछ जसले सर्बनाशको शुरुवात गर्नेछ। कन्सपिरेसी थ्योरीका केहि सिदान्तकारले यस्तो चकित पार्ने दावी गरेका छन् । धर्तीको नजिक एक अजिव ग्रह ‘प्लानेट X’ आउँदै छ र यो आकाशमा प्रष्टै देखिने उनीहरुको दाबी छ । यस अज्ञात ग्रहको बारेमा लेख्ने डेविड मीडे भन्छन्, ‘मैले पहिला नै भनेको छु कि यस ग्रहको कारणले धर्तीमा प्राकृतिक विपद आउँनेछ । त्यसमा ज्वालामुखी फुट्ने, विनाशकारी भूकम्प आदि पर्ने छन् । यो एक खालको विनाशको शुरुवात हुनेछ जसलाई बाइबलमा पनि लेखिएको छ।’ पहिला पनि गरिएको थियो यस्तो दावी – यसलाई अघिल्लो वर्ष पनि दावी गरिएको थियो जसमा पाल्नेट एक्स ‘निबिरु’ ले धर्तीसँग टक्राएपछि यस विषयको टिप्पणी गरिएको थियो। तर त्यस विषय
बदलिदै अशोक दर्जीको जीवनशैली, यस्तो रहयो उनको पहिलो गीत रेकर्डिङ् (भिडियोसहित)

बदलिदै अशोक दर्जीको जीवनशैली, यस्तो रहयो उनको पहिलो गीत रेकर्डिङ् (भिडियोसहित)

Posted in समाचार
पछिल्लो समय सामाजिक संजालमा भाईरभएका अशोक दर्जीले आफ्नो पहिलो गितको रेकडीङ सकेका छन ।सानो उमेरमै नीकै राम्रो प्रतिभा प्रस्तुत गरीरहेका दर्जीको भिडियोहरु एकाएक सामाजिक संजालको माध्यम बाट चर्चामा आउन थाल्यो । निम्न परीवारमा हुर्कीदै गरेको दर्जीले बाटामा,होटलमा गित गाउथे र जम्मा भएको रकमले परीवारको सामान्य आबश्यक्ता धान्थे । उर्लाबारी फोकस टिभीको अन्तरवार्तामा उनले आफ्नो प्रतीभाहरु प्रस्तुत गरेका थिए जुन सामाग्री युटुबको ट्रेडीङमा रहिरहेको छ । तेस्तै उक्त युटुब च्यानलले उर्लाबारीमा अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रमको आयोजना गर्यो । त्यस पछि उनलाई सहयोगी हातहरु अघि बड्न थाल्यो । उनले पढ्न पनि पाए साथ साथै उनको गाएक पन्ने सपना पनि साकार हुने भयो । झापाका डिजे रुपकको सहयोगमा मन बिना को धन ठुलो कि धन बिना को मन बोलको गित रेकडीङ गरे उक्त गितलाई टंक बुढाथोकीले संगीत भरेका छन । भिम नेपालक
जब मनोज मारिए, राजनीतिको आडमा भइरहेको अपराधकर्मको पोल खुल्यो

जब मनोज मारिए, राजनीतिको आडमा भइरहेको अपराधकर्मको पोल खुल्यो

Posted in समाचार
७ वैशाख, बुटवल । पैसा र पावरको भोकलाई मानिसलाई कहाँसम्म पुर्‍याउन सक्छ भन्ने लेखनाथ न्यौपाने र सुजु मल्ललाई हेरे पुग्छ । न्यौपाने माओवादी र पुन युवा संघको केन्द्रीय सदस्य थिए । तर, उनीहरुलाई आफ्नो जे छ, त्यसले पुगेन । जे छ, त्यसमा असन्तुष्ट भएन भने प्रगति हुन्न भनिन्छ, त्यसैले उनीहरुले असन्तुष्टि जाजय नै होला । तर, जुन बाटो रोजे, त्यसले उनीहरुलाई प्रहरी हिरासतमा त पुर्‍यायो नै, राजनीतिमा नाममा भइरहेको अपराधलाई पनि उजागर गरेको छ । अब राजनीतिक दल र तीनका शीर्ष नेताहरुले आफैंतिर फर्किएर हेनुपर्छ कि राजनीतिक आडमा अपराध धन्दा चलाइरहेका थुप्रै ‘लेखनाथ’ र ‘सुजु’ अरु पनि मेरो दलमा अरु पनि त छैनन् ? जब उनी प्रहरी इन्काउन्टरमा मारिए, झन् डरलाग्दा तथ्यहरु बाहिर आएको छ । ‘हत्यारा मनोजलाई कारबाही गर्नुपर्छ’ भन्दै सडकमा नारा लगाउनेदेखि प्रहरी प्रशासनको टेबल ठोक्नेहरु नै उनका सहयोगी
व्यवसायीको हड्ताललाई लाक्षित गरी सेना–प्रहरीले गरे सारा नेपाली खुसी पार्ने काम ! यो हेर्नुहोस

व्यवसायीको हड्ताललाई लाक्षित गरी सेना–प्रहरीले गरे सारा नेपाली खुसी पार्ने काम ! यो हेर्नुहोस

Posted in समाचार
काठमाडाैं । यातायात व्यवसायीले सवारी हड्ताल गरेमा सरकारले वैकल्पिक व्यवस्थास्वरुप यातायात सुचारु गर्न सुरक्षा निकायका चालकलाई तयारी अवस्थामा राखेको छ । गृह मन्त्रालयको निर्देशनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)ले मातहत युनिट अन्तर्गतका सबै रिजर्भ सवारी चालकहरूलाई निजी सवारी चलाउनेगरी तयारी हालतमा राखेको हो । यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम घोषणा गरेपछि गृह मन्त्रालयले आम नागरिकलाई सास्ती हुन नदिन व्यवसायीका सवारी नै सेनाप्रहरीका चालक राखेर सञ्चालन गर्ने तयारी गरेको गृह मन्त्रालय स्रोतले जानकारी दियो । ‘सिन्डिकेटधारीको पक्षमा कसैले सवारी हड्ताल गरे सरकारले त्यस्ता सवारी नियन्त्रणमा लिएर आफै सञ्चालन गर्छ, अव कसैको सिन्डिकेट र कार्टेलिङ स्वीकार्य छैन,’ गृहका एक अधिकारीले भने, ‘त्यसैलाई मध्यनजर गरेर तीनवटै सुरक्षा निकायका सवारी चालकलाई वैकल्पिक व्यवस्था स्वरुप
श्रीमान विदेश हुँदा परपुरूषसँग गेष्टहाउसमा रमाउने बानिले लक्ष्मीको आफैलाइ घातक भो । पूरा हेर्नुहोस

श्रीमान विदेश हुँदा परपुरूषसँग गेष्टहाउसमा रमाउने बानिले लक्ष्मीको आफैलाइ घातक भो । पूरा हेर्नुहोस

Posted in समाचार
श्रीमान विदेश हुँदा परपुरूषसँगको सम्वन्धले गेष्ट हाउसमा गयो लक्ष्मीको ज्यान“श्रीमान विदेश हुँदा परपुरूषसँगको सम्वन्धले गेष्ट हाउसमा गयो लक्ष्मीको ज्यान”काठमाडौं । बैशाख २६ गते कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी तामाङको हत्याको कारण अवैध यौन सम्बन्ध रहेको खुल्न आएको छ । हत्यामा संलग्न युवकको वयन र उनका श्रीमान विदे…” बैशाख कोटेश्वरस्थित होटल होम एण्ड गेष्टहाउसमा मृत अवस्थामा भेटिएकी लक्ष्मी तामाङको हत्याको कारण अवैध यौन सम्बन्ध रहेको खुल्न आएको छ । हत्यामा संलग्न युवकको वयन र उनका श्रीमान विदेशबाट फर्केपछि आएको जानकारी अनुसार शारिरीक सम्बन्ध राख्ने क्रममा असजिलो भएपछिको विवादले ज्यान गएको खुल्न आएको हो । लक्ष्मी र एक युवक २३ गते गेष्ट हाउसमा बसेका थिए । तर, युवक राति नै एयरपोट जान्छु भन्दै हिँडे भने भोलिपल्ट विहान लक्ष्मी मृत अवस्थामा भेटिइन् । अनुसन्
बैशाख ७ गते बाट शुक्रग्रहले आफ्नो राशी परिवर्तन गर्दै, यी राशिहरुमा पर्नेछ यस्तो असर !

बैशाख ७ गते बाट शुक्रग्रहले आफ्नो राशी परिवर्तन गर्दै, यी राशिहरुमा पर्नेछ यस्तो असर !

Posted in समाचार
बैशाख ७ गते बाट शुक्रग्रहले आफ्नो राशी परिवर्तन गर्दै, यी राशिहरुमा पर्नेछ यस्तो असर ! शुक्रग्रह भोलि २० अप्रिलबाट आफ्नो राशी बदलिएर वृष राशिमा प्रवेश गर्नेछन् । शुक्रको यो परिवर्तनले केही राशिहरुको भाग्य चम्कने छ । ज्योतिष अनुसार शुक्रग्रह एश्वर्य र सम्मान दिने ग्रह हो । यस ग्रहले वृष राशिमा प्रवेश गर्नाले यसको शुभ तथा अशुभ प्रभाव यी राशिहरुमा यस्तो हुनेछ । मेष राशि: यो राशि भएकाहरुको दाम्पत्य जीवन सुखद रहनेछ । जीवनसाथीको सहयोगबाट धनलाभको योग पनि बन्नेछ । वृष राशि: यो राशि भएकाहरुको स्वास्थ्य उत्तम हुनुको साथै मन प्रसन्न रहनेछ । कला वा सौन्दर्य प्रति रुचि बढ्नेछ । मिथुन राशि : यो राशि भएकाहरुलाई सन्तान पक्षको सहयोग मिल्नेछ । मनोरन्जनमा खर्च हुने योग छ । कर्कट राशि: यो राशि भएकाहरुको पारिवारिक मामिलामा अनुकूल स्थितिको योग बन्नेछ । सम्पतिसँग सम्बन्धित कार्यमा सहयोगद्वारा सफलत
चाणक्य नीति भन्छःयी ३ कुरा भएका पुरुष अभागी कहिल्यै पनि खुशी हुन सक्दैन.जानी राखौ>>

चाणक्य नीति भन्छःयी ३ कुरा भएका पुरुष अभागी कहिल्यै पनि खुशी हुन सक्दैन.जानी राखौ>>

Posted in समाचार
भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ ।शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई अभागी भनिएको छ ।       चाणक्य नीति भन्छः वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम्। भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।। यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भनेे यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ
यस वर्षको शुरुवात संगै यी राशीहरुको चम्किनेछ भाग्य ! ११ वर्ष पछि बन्दैछ यस्तो महासंयोग-

यस वर्षको शुरुवात संगै यी राशीहरुको चम्किनेछ भाग्य ! ११ वर्ष पछि बन्दैछ यस्तो महासंयोग-

Posted in समाचार
यस वर्षको शुरुवात संगै यी राशीहरुको चम्किनेछ भाग्य ! ११ वर्ष पछि बन्दैछ यस्तो महासंयोग-यस वर्षको शुरुवात संगै यी राशीहरुको चम्किनेछ भाग्य ! ११ वर्ष पछि बन्दैछ यस्तो महासंयोग- यस वर्षको शुरुवात संगै यी राशीहरुको चम्किनेछ भाग्य ! ११ वर्ष पछि बन्दैछ यस्तो महासंयोग-यस वर्षको शुरुवात संगै यी राशीहरुको चम्किनेछ भाग्य ! ११ वर्ष पछि बन्दैछ यस्तो महासंयोग- यस वर्षको शुरुवात संगै यी राशीहरुको चम्किनेछ भाग्य ! ११ वर्ष पछि बन्दैछ यस्तो महासंयोग-यस वर्षको शुरुवात संगै यी राशीहरुको चम्किनेछ भाग्य ! ११ वर्ष पछि बन्दैछ यस्तो महासंयोग- यस वर्षको शुरुवात संगै यी राशीहरुको चम्किनेछ भाग्य ! ११ वर्ष पछि बन्दैछ यस्तो महासंयोग-यस वर्षको शुरुवात संगै यी राशीहरुको चम्किनेछ भाग्य ! ११ वर्ष पछि बन्दैछ यस्तो महासंयोग- यो पनि पढ्नुहोस   जानी राखौँ सुर्तीजन्य पदार्थ सेवन गर्दा दाँतमा जम्ने दा