राशिफल

तपाईका लागि यस्तो छ भोलि     २०७५ साल बैशाख ९ गते आईतबार, तदअनुसार २२ अप्रिल २०१८

तपाईका लागि यस्तो छ भोलि २०७५ साल बैशाख ९ गते आईतबार, तदअनुसार २२ अप्रिल २०१८

Posted in राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । आम्दानीमा कमी आउने छैन । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक दिन हुनेछ । परोपकारी काम र समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने समय छ । भाइबहिनीका क्रियाकलापले हर्षित बनाउने छ । यात्राको सम्भावना छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी/प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ, तर डराउनु पर्दैन, समय तपाईंको पक्षमा नै रहने छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कृषि, वन र माटोसम्बन्ध व्यवसायीका लागि केही हदमा राम्रो हुन्छ । धनागमका दृष्टिले आजको दिन सामान्यतया ठिकैको दिन रहने छ, व्यवहारिक कठिनाइको सामना गर्नु पर्ला । त
तपाईका लागि यस्तो छ भोलि  को    राशीफल- आजमिति २०७५ साल बैशाख ८ गते शनिवार,तदअनुसार २१ अप्रिल २०१८

तपाईका लागि यस्तो छ भोलि को राशीफल- आजमिति २०७५ साल बैशाख ८ गते शनिवार,तदअनुसार २१ अप्रिल २०१८

Posted in राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मिश्रित प्रभाव भएको दिन भएकाले आज सहयोगीहरूको भावना बुझ्न नसक्दा नरमाइलो हुनसक्छ, सतर्क रहनु पर्छ । प्रतिस्पर्धीसित सतर्क रहेको राम्रो हो । व्यापार तथा कृषिमा फाइदा नै हुने देखिन्छ । काममा ढिलो गरी सफलता आर्जन गर्न सकिने छ । एउटै कामलाई दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्न सक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फा
तपाईका लागि यस्तो छ २०७५ साल बैशाख ७ गते शुक्रबार, तदअनुसार २० अप्रिल २०१८ का लागि राशीफल

तपाईका लागि यस्तो छ २०७५ साल बैशाख ७ गते शुक्रबार, तदअनुसार २० अप्रिल २०१८ का लागि राशीफल

Posted in राशिफल
भोलिको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । हाँकेका, ताकेका कुरामा सफलता मिल्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह
आजको राशिफल : वि.स.२०७५ वैशाख ०६ गते । विहिबार । ईश्वी सन् २०१८ अप्रिल १९ तारिख । नेपाल सम्बत् ११३८ ।,

आजको राशिफल : वि.स.२०७५ वैशाख ०६ गते । विहिबार । ईश्वी सन् २०१८ अप्रिल १९ तारिख । नेपाल सम्बत् ११३८ ।,

Posted in राशिफल
वि.स.२०७५ वैशाख ०६ गते । विहिबार । ईश्वी सन् २०१८ अप्रिल १९ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख शुक्लपक्ष । तिथि चतुर्थी ४९ घडी ४३ पला । नक्षत्र राहिणी,४९ घडी ० पला । योग सौभाग्य २७ घडि ११ पला,बेलुकी ४ बजेर ३० मिनेट उप्रान्त शोभन । करण वणिज,दिउसो २ बजेर ३४ मिनेट उप्रान्त भद्रा,रातको १ बजेर ३१ मिनेट उप्रान्त बव । आनन्दादिमा उत्पात योग । चन्द्रराशि बृष । ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथयात्रारम्भ। काठमाडौंमा सूर्योदय ५ बजेर ३८ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ३० मिनेट । दिनमान ३२ घडी ११ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुनै पनि विषयमा दिईने प्रश्तुतिले अरुको ध्यान आकर्षित गर्न नसकिने हुनाले अलि बिढनै तयारि गर्नुहोला । पारिवारिक माहोलामा जमघट भई स्वादिष्ट भोजन लिने अवसर आएपनि स्वास्थ्मा समस्या आउँन सक्छ ध्यान दिुनहोला । व्यावसा
२०७५ सालमा कुन राशि भएका व्यक्तिको कति कमाउने योग छ ? (हेरौं २०७५ सालको बार्षिक राशिफल)

२०७५ सालमा कुन राशि भएका व्यक्तिको कति कमाउने योग छ ? (हेरौं २०७५ सालको बार्षिक राशिफल)

Posted in राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) बिग्रेका काम सुध्रीने योग छ । धन मनग्य कमाइएला । सेयर बजारमा लगानी गर्नेहरुका लागि निकै फाइदाजनक छ यो बर्ष । इलेक्ट्रोनिक्स सामानको व्यापार गरेमा अझ बढी फाइदा होला । सरकारी जागिरमा प्रमोसनको योग छ । घर-परिवारका लागि बढी खर्च हुने देखिन्छ । व्यवसायमा फाइदा होला । भाँडाकुडाको व्यापार भने सकेसम्म सुरु नगरेको राम्रो होला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ व्यवसाय सुरु गर्ने योग छ । नोकरीमा खास सफलता प्राप्त गर्न नसकेपनि व्यापारमा राम्रो हुने योग छ। खर्च बढी नै हुने देखिन्छ । आर्थिक दृष्टिले यो वर्षको सम्पूर्ण समय आफ्नै पक्षमा रहने छ । बैसाख, असार, भाद्र र माघ महिना फलदायी हुनेछन् । बैदेशिक रोजगारमा लागेकालाइ समय त्यति राम्रो छैन । सेयर बजारमा लगानी गरेकाहरुले नाफा नै कमाउने योग छ । जेठ महिनामा सुन नकिन्नुहोला । धातुको व्यापार फाप्ला ।
आजको राशिफल : वि.स.२०७५ वैशाख ०५ गते । बुधबार । ईश्वी सन् २०१८ अप्रिल १८ तारिख । नेपाल सम्बत् ११३८

आजको राशिफल : वि.स.२०७५ वैशाख ०५ गते । बुधबार । ईश्वी सन् २०१८ अप्रिल १८ तारिख । नेपाल सम्बत् ११३८

Posted in राशिफल
वि.स.२०७५ वैशाख ०५ गते । बुधबार । ईश्वी सन् २०१८ अप्रिल १८ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख शुक्लपक्ष । तिथि तृतिया ५४ घडी ४५ पला । नक्षत्र कृतिका,५२ घडी ०८ पला । योग आयुश्मान ३३ घडि ४८ पला,बेलुका ९ बजेर १० मिनेट उप्रान्त सौभाग्य । करण तैतिल,बेलुका ४ बजेर २७ मिनेट उप्रान्त गर । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि मेष बिहान ९ बजेर १६ मिनेट उप्रान्त बृष । परशुराम जयन्ती। अक्षय तृतीया। भक्तपुरमा भैरवभद्रकाली रथयात्रा। धर्मघटादि दान गर्ने दिवस। त्रेतायुगादि। लुभुमा महालक्ष्मी–भैरव यात्रा। काठमाडौंमा सूर्योदय ५ बजेर ३९ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ३० मिनेट । दिनमान ३२ घडी ०७ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावासयमा नयाँ प्रबिधिको प्रयोग गरि आम्दा
वैशाख महिनाको राशिफल हेर्नुहोस

वैशाख महिनाको राशिफल हेर्नुहोस

Posted in राशिफल
मेष कुुनै कामविशेषले यात्रा हुुनसक्छ । सानोतिनो कामका लागि पनि निकै खट्नुुपर्नेछ । नोकरी वा कुुनै कामले टाढा भएका दम्पतीबीच भेटघाट हुुनेछ । कसैकसैको प्रेमसम्बन्धले विवाहको रूप लिनेछ । कामको चापले धपेडी हुुनसक्छ । आकस्मिक स्वास्थ्य समस्या सिर्जना हुनसक्ने भएकाले खानपानका साथै व्यायाममा पनि ध्यानपुर्‍याउनुहोला । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । वृष सन्तान सुख प्राप्त हुुनेछ । साथीभाइहरूसित भेटघाट गर्ने अवसर जुुर्नेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । कसैकसैका लागि विवाहको योग पनि छ । आर्थिक पक्ष सुुदृढ रहनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । व्यक्तिगत कार्यमा सफलता हात पर्ला । प्राय: सबै काम आफ्नै इच्छाबमोजिम सम्पन्न हुुनेछन् । कतैबाट आकस्मिक उपहार प्राप्त हुुनसक्छ । मिथुन काम गर्ने जाँगर बढ्नुुका साथै मनमा भएको चिन्ता हटेर जानेछ । कुुनै काम वा घुुमघामका
बैशाख १ गते नयाँ वर्षको दिन सूर्यले राशि परिवर्तन गर्दै, यी राशिहरुलाई हुनेछ फाइदा

बैशाख १ गते नयाँ वर्षको दिन सूर्यले राशि परिवर्तन गर्दै, यी राशिहरुलाई हुनेछ फाइदा

Posted in राशिफल
भोली बैशाख १ गते नयाँ वर्षको दिन सूर्यले राशि परिवर्तन गर्दै, यी राशिहरुलाई हुनेछ फाइदा सूर्य सबै नौ ग्रहको राजा हो । सूर्यले जब आफ्नो राशि परिवर्तन गर्छ तब यसको ठुलो असर १२ राशिमा पर्ने गर्दछ । १४ अप्रिल २०१८ मा सूर्य आफ्नो राशि परिवर्तन गर्दैछ । सूर्यले यस दिन बिहान नै आफ्नो उच्च राशि मेषमा प्रवेश गर्नेछ भने १५ मे सम्म यसै राशिमा रहनेछ। सूर्यको राशि परिवर्तनबाट सबै राशिहरुमा यस्तो प्रभाव पर्नेछ । मेष राशि- सूर्यको प्रवेश यसै राशिमा हुन लागेको छ, जसको कारण यस राशिलाई गहिरो प्रभाव पर्नेछ । यो राशी हुनेलाई लाभ प्राप्त हुने प्रबल सम्भावना हुनेछ । आय वृद्धि हुनेछ । नयाँ जागिरको अवसर आउन सक्छ । सूर्यको प्रभावले विरोधिहरु माथी जीत हासिल हुनेछ । वृष राशि- अचानक लाभ प्राप्त हुने सम्भावना रहेको छ । जग्गा व्यापारबाट फाइदा मिल्न सक्छ । घरमा कलह बढ्न सक्छ । यात्रा गर्ने सम्भावना रहेको छ ।
आजको राशिफल : बि.स.२०७४ चैत्र ३० गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल १३ तारिख । नेपाल सम्बत् ११३८ ।,

आजको राशिफल : बि.स.२०७४ चैत्र ३० गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल १३ तारिख । नेपाल सम्बत् ११३८ ।,

Posted in राशिफल
बि.स.२०७४ चैत्र ३० गते । शुक्रबार । ईश्वी सन् २०१८ अप्रिल १३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । बैसाख कृष्णपक्ष । तिथि दुवादशी ४ घडी ४४ पला,बिहान ७ बजेर ३८ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र पूर्वाभाद्रपदा,५३ घडी ५८ पला । योग ब्रम्ह ५५ घडि १४ पला । करण तैतिल,बिहान ७ बजेर ३८ मिनेट उप्रान्त गर,बेलुका ७ बजेर ५७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि कुम्भ,बेलुका ९ बजेर ०३ मिनेट उप्रान्त मिन । पञ्चक। प्रदोष व्रत। भक्तपुरमा विश्वध्वजोत्थान। चैत्र मसान्त। वि.सं.२०७४ समाप्ति। काठमाडौंमा सूर्योदय ५ बजेर ४४ मिनेट,सूर्यास्त बेलुका ६ बजेर २७ मिनेट । दिनमान ३१ घडी ४७ पला । मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लाभ भावमा गोचर गर्ने चन्द्रमाले व्यापार व्यावासायमा बृद्धि हुनेछ भने आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । तरल पदार्थ तथा खनिज
तपाईका लागि यस्तो छ २०७४ साल चैत्र २८ गते बुधबार, तदअनुसार ११ अप्रिल २०१८ का लागि राशीफल –

तपाईका लागि यस्तो छ २०७४ साल चैत्र २८ गते बुधबार, तदअनुसार ११ अप्रिल २०१८ का लागि राशीफल –

Posted in राशिफल
तपाईका लागि यस्तो छ २०७४ साल चैत्र २८ गते बुधबार, तदअनुसार ११ अप्रिल २०१८ का लागि राशीफल – मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – उद्योगधन्दा र बन्दव्यापारमा भनेजस्तो सफलता त छैन, तर निराश भइहाल्नु पर्दैन । शत्रुपक्षको क्रियाकलापले भने चिन्ता बढाउन सक्छ, तर इष्टमित्र र सहयोगीहरूको साथ मिल्नेछ र अन्त्यमा ताकेको काममा सोचेजस्तै फाइदा लिन सकिने छ । व्यापारबाट सोचेजस्तो लाभ त मिल्दैन, तर बेफाइदा छैन । चञ्चलता र घमण्डले अप्ठ्यारामा पार्नसक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – बन्दव्यापारमा राम्रै छ र लगानीबाट फाइदा हुन्छ । एकाबिहानै मनमा वैराग्य र निराशाको भाव उत्पन्न हुनसक्छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा सधैंभन्दा बढी मिहिनेत गर्नु पर्नेछ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले तिक्तता आउन सक्छ, तर घरायसी वातावरण धमिलिने स्थिति बन्दैन । मिथुन (का